नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज (४ मङ्सिर) बस्ने भनिएको बैठकको मिति पुनः परिवर्तन भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहीबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित…