हामी प्रायः जीवनमा केही आपतविपद् परेमा आफ्नो समूदायले, आफूले नजिक ठानेका मानिसहरूले सहयोग गर्छन् भन्ठान्छौँ, तर कहिलेकाहीँ परिणाम ठिक उल्टो हुन पुग्छ । समूदायकै कुरा गर्ने हो भने आफू प्रधानमन्त्री हुँदा उग्रवादी मुस्लिम समूदायलाई सहयोग गरेर आलोचना खेपेकी शेख हसिनालाई कट्टर हिन्दु नरेन्द्र मोदी प्रधानमन्त्री भएको बेला भारतले शरण दियो । ✍ बबिता बस्नेत बेलायतका…