सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चरम गुटबन्दी चलिरहेको बेला शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि हालतमा पार्टी नफुट्ने जिकिर गरेका छन् । यतिबेला केही समस्या देखापरेका भए पनि शीर्ष नेतृत्वले समाधान गर्ने विश्वासमा आफू रहेको उनको भनाइ छ । नेकपा बल्खु टेकुसी परिवारले दिपावलीलगायत अन्य पर्वका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी…