आतङ्कको व्यापार, ईश्वर मात्र ढुक्क !

■ दीपेन्द्र पाण्डे चीनको वुहानमा पहिलो पटक देखापरेको कोभिड–१९ ले विश्व यात्रा पूरा गरेको छ । यस रोगको तीव्र प्रसारले विश्वका सबैभन्दा शक्तिशाली शासक र निकायलाई हायलकायल मात्र पारेन, उनीहरूको ‘कमजोरी र कठिनाइ’लाई छ्याङ्गै उजागर गरिदिएको छ । महामारीको विश्वभ्रमणमा आएको उतारचढावसँगै महाशक्ति राष्ट्र, सरकार र आधुनिक विज्ञानसँग जनताको विश्वास धर्मराएको छ । अपुरो ज्ञान…