प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच 'मिलाप' भएपछि मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य सुरु भएको छ । ६ सदस्यीय कार्यदलले बनाएको प्रतिवेदनमा सामान्य सुधार गरी सचिवालय र स्थायी समितिबाट पारित भएलगत्तै सरकारमा परिवर्तन हुने बताइएको छ । काम नभएको भन्दै प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रबाट व्यापक आलोचना हुँदै आएको भए पनि ओलीलाई मन्त्रीमण्डल बनाउने पूर्ण अधिकार यसअघि पनि…