‘हाउसपुलिङ’ को अवधारणा अघि सार्दै पुनःनिर्माण प्राधिकरण

–छविलाल बगाले भूकम्पपछिको पुनःनिर्माणको कार्य मुलुकभर चलिरहेका बेला काठमाडौं उपत्यकाभित्रका सम्पदा क्षेत्रमा भने अझैं शुरु हुन सकेको छैन् । घनाबस्ती, बहुस्वामित्व, जग्गा अभाव र बहुतले घरका कारण उपत्यकाभित्रको आवास निर्माणले गति नपाएको हो । घनाबस्ती भित्रको आवास निर्माणलाई तिब्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘हाउसपुलिङ’ को अवधारणालाई अघि सारेको छ । ‘हाउसपुलिङ’ अर्थात एकिकृत बस्ती विकास…