पशुपति शमशेरले मुख खोले- युपीएफले आयोजना गरेको ‘क्रिश्चियन धर्म सम्मेलन’ नै हो

काठमाडौंमा एक एनजीओले आयोजना गरेको र नेपाल ससरकारसमेतको रहश्यमयी संलग्नता देखिएको कथित ‘एशिया प्यासिफिक समिट’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ‘क्रिश्चियन धर्म सम्मेलन’ दाबी गरेको छ । सो पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले यस सम्मेलनप्रति राप्रपा (प्रजातान्त्रिक)को गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएका छन् । अध्यक्ष राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार यस सम्मेलनको देखाउने एजेण्डा जलवायु परिवर्तनलगायतका…