अमेरिकाका पूर्वराष्ट्रपति बुसको निधनमा कांग्रेसद्वारा शोक व्यक्त

अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज डब्लु बुशको निधनप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको देउवाको विज्ञप्तिमा…