सल्यानमा एड्सबाट आठको मृत्यु, ३० संक्रमित

एचआईभी एड्सका कारण सल्यानमा आठजनाको मृत्यु भएको छ । ०६८ देखि हालसम्म संक्रमित आठजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआईभी संक्रमितको संख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । संक्रमित बालबालिकामध्ये पाँचजना…