न्यानो बाँड्न वाईसीएल तराईमा

शितलहरको कहर बढेपछि तराई मधृसका प्रभावित क्षेत्रमा न्यानो बाँड्ने उद्देश्यले वाइसीएल नेपालको केन्द्रिय टिम कम्बल लिएर तरार्इ पुगेको छ । वाईसीएल अध्यक्ष दीपशिखाको नेतृत्वमा तराइ पुगेको माओवादी केन्द्र निकट सो संगठनले महोत्तरीको भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तीका दुई सय परिवारलार्इ कम्बल प्रदान गरी न्यानो वितरण अभियान सुरू गरेको हो । शनिवार विहान सिद्दपुरमा…