अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

आज १ सय ८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस, नेपाल लगायत विश्वभरी विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । नेपालमा पनि हरेक बर्ष विभिन्न कार्यक्रमका आयोजना गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज ¥याली गोष्ठी तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरेका छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता…