गृहमन्त्री बादलले भेटे बलात्कृत बालिका

गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्य अवस्थाबारे गृहमन्त्री रामबहादुर थापा बादलले आज जानकारी लिएका छन् । बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी मन्त्री बादलले स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। लिकाको उपचारमा कुनै कमी नगर्न सम्बद्ध चिकित्सकहरुसँग आग्रह गर्दै पीडित बालिकाको उपचारमा सरकारबाट सहयोग हुने आश्वासन पनि…