१५ औं हस्तकला मेला तथा प्रतियोगिता मंसिर १ देखि

आगामी मंसिर १ गतेदेखि १५ औं हस्तकला ब्यापार मेला तथा १३ औ हस्तकला प्रतियोगिता हुने भएको छ । काठमाडौंको भकुटीमण्डपमा हुने सो मेला ५ गतेसम्म चल्ने आयोजक नेपाल हस्तकला महासंघले जानकारी दिएको छ । नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा मेला आयोजना हुँदै आएको छ । मेलामा ९ वटा प्याभिलियन सहित…