तपाईंको यो साता

मेष श्रमको उचित मूल्याङ्कन हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तको सहयोगबाट कार्य पूरा हुनेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । रविबारबाट नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि…