आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ : राष्ट्रपति ट्रम्प

गत मङ्गलबार अमेरिकाको म्यानहटनमा भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन, आइएसले दाबी गरेको छ । अमेरिकी एक सञ्चारमाध्यमले सो जानकारी दिएको हो । बताइएअनुसार सो आतङ्ककारी संगठनको प्रकाशनले जनाएको भनी विहीबार अमेरिकामा सार्वजनिक गरिएको समाचारमा आइएसले न्युयोर्कमा हमला गर्ने व्यक्ति आफ्नो सैनिक भएको दाबी गरेका छन् । उनीहरुको प्रकाशन अल–नबा नामक साप्ताहिक…