यी लमजुङका लागि पाहुना उम्मेदवार, जसले आफैलाई भोट दिन पाउँदैनन्

मनाङ र कास्की–१ पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवार भइ विजयी भएका तत्कालिन एनेकपा माओवादीका नेता देव गुरुङ अहिले फेरि प्रतिनिधिसभा सदस्य निर्वाचनमा मनाङ छाडेर लमजुङबाट उम्मेदवार बनेका छन् । यहाँबाट उम्मेदवार बन्न उनले ठूलै रस्साकस्सी गर्नुपर्‍यो । एमालेले प्रभावशाली नेता जमिन्द्रमान घलेको नाम काटेर गुरुङलाई लमजुङमा वाम गठबन्धनको साझा उम्मेदवार बनाएको हो । यसप्रति घले पक्षधरहरुले…