नब्बे नपुग्दै थला परिन् रत्न

पूर्व श्री ५ मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको जानकारी प्राप्त भएको छ । यही भदौ ४ गते ९० वर्षमा प्रवेश गर्न लाग्नुभएकी उहाँ हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ । राजसंस्था र राजदरबार नरहे पनि नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा रहँदै आउनुभएकी उहाँ आफ्ना छोरा पूर्वमहाराजाधिराज श्री ५ ज्ञानेन्द्र नर्भिक अस्पताल भर्ना…