शेरबहादुर, ढुङ्गाको प्रहारबाट ‘सकिन’ चाहन्छौ कि इँटाको ?

यदि घोषित मितिमा निर्वाचन भयो भने निर्वाचनकै माध्यमबाट अर्को ‘नोभेम्बर’ क्रान्ति हुनेमा शङ्का गरिन आवश्यक छैन । कम्युनिस्ट पार्टीको एकमना सरकारको रक्षा यसरी गरिनेछ कि दशकौँसम्म अर्को कुनै पक्षले गाउँपालिकादेखि सिंहदरबारसम्मको सत्तामा कहिल्यै आँखा लगाउन पाउनेछैनन् । देशको राजनीति कहाँबाट, कसरी सञ्चालित हुन्छ र स्वदेशी तथा विदेशी स्वार्थ–समूहहरूको चाहना कसरी प्रकट हुने गर्छ भन्ने बुझेका…