तपाईंको यो साता (राशिफल, १५–२१ कात्तिक, २०७४)

मेष अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । साताको अन्त्यबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ गुलाबी वा सिन्दूरे हो । कुनै…