तीनसाता वित्दा पनि गौचनको हत्यारा पत्ता लाग्न सकेन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको तीनसाता बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन् । प्रहरीले गौचनको हत्या भएको भोलिपल्टै आफूहरु अनुसन्धानको अन्तिम विन्दुमा पुगेको बताएपनि हत्याराका पहिचान अझैं हुन सकेको छैन् । गौचन हत्याबारे अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीको संयोजकत्वमा अनुसन्धान टोली बनाइएपनि यतिका समय बितिसक्दासम्म हत्यारा…