दुई कदम सँगै हिँडौँ, छुट्टिनु त छँदै छ…साथी !

आखिर मृत्यु कसैलाई पनि छोड्दैन । चाहे त्यो धनी होस् या गरीब, माथिल्लो ओहदामा पुगेको व्यक्ति होस्, अभियन्ता होस्, नेता होस्, अपाङ्ग, रोगी र सीमान्तकृत वर्गको किसान होस्, जोसुकै किन नहोस् ? तर बाँचुन्ज्याल सबैसँग मिलिजुली गरेर भावना र वेदना समेत एकआपसमा बाँडेर बस्दा अवश्य आनन्द र सन्तोष मिल्दछ । स्वरसम्राट नारायण गोपालले गाएको गीतको…