बाह्र देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

अमेरिकाले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसले जनाएअनुसार अफगानिस्तान, म्यान्मा, चाड, कङ्गो-ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूद्वारा संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउनुका साथै अवैध प्रवेशमाथिको कारबाहीलाई…