विदेशी तत्वका पाल्तु खेतालाहरुले माओवादी धनयुद्ध हुँदै १२बुँदे चोरबाटोबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जबर्जस्त लादेर नेपाल कंगाल बनाए । ✍ ई. चिरञ्जीवी भट्टराई नेपालको जन्म राजसंस्थाबाट भयो । नेपाल अधिराज्यको एकीकरण राजसंस्थाबाट भयो । आधुनिक नेपालको निर्माण राजसंस्थाबाट भयो । नेपालको अस्तित्व र अस्मिता राजसंस्थाबाट बच्यो । हाल हामीसँग भएका जति पनि बाटो, बिजुली, विद्यालय,…