हेटौँडा सिमेन्टको उत्पादन पुनः सुरु

करिब पाँच महिनादेख बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज (२५ चैत)देखि सिमेन्टको उत्पादन पुनः सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउँछन् । उद्योगलाई…