अमेरिकी सफ्टवेयर कम्पनी ‘कोटीभिटी’ले कर छलीका लागि कम्पनी खारेज गर्न लागेपछि…

पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न राजस्व अनुसन्धान विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ । विभागका अनुसन्धान अधिकृत केदार कोइरालाले उक्त कम्पनीले खारेजीमा जानका लागि कार्यालयमा निवेदन दिइएको पाइएपछि त्यसलाई रोक्न अनुरोध गरिएको जानकारी दिएका छन् । विभागका अनुसार कोटीभिटीले अर्को…