पटक-पटक राज्यसत्तामा पुगे पनि काङ्ग्रेसले देशको केवल प्रशासन चलाएको छ शासन चलाउन सकेको छैन । ✍ उज्वल उत्सर्ग जतिसुकै सामन्तवादको विरोध गरे पनि नेपाल राष्ट्रको निर्माण, रक्षा एवम् सञ्चालन तिनै सामन्ती शाहवंशीय राजाहरू तथा जहानिया राणाजीहरूले गरेका थिए भन्दा अत्युक्ति नहोला । किनकि, यो सर्वमान्य यथार्थ हो । ठिक त्यसैप्रकार नेपाली काङ्ग्रेसले पनि नेपालको सामन्ती…