गण्डकी प्रदेशका सांसद देवकोटाको पक्षमा सर्वोच्चको फैसला, पाण्डेको सरकारलाई मिल्यो राहत

गण्डकी प्रदेशसभाका सदस्य एवम् प्रदेश मन्त्रीसमेत रहेका फणिन्द्र देवकोटालाई प्रदेश सदस्यको रुपमा निरन्तरता दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सोमबार (१०…