सुरेन्द्र सुवेदी, काठमाडौं नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचारी भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । आइतबार मुख्यसचिव डा. अर्यालविरुद्ध मुद्धा दायरसँगै उनी स्वतः निलम्बनमा परेका छन् । देशका मुख्यसचिवविरुद्ध बहालमा रहेकै अवस्थामा भ्रष्टाचार मुद्धा परेको यो नै पहिलो हो । मुख्य सचिव डा. अर्याल निलम्बनमा परेपछि वरिष्ठतम्…