विक्रम सम्वत खारेज !

नेपालले परापूर्वकालदेखि मानिएको विक्रम सम्वत मेट्न पनि अनेकौँ प्रयास भइरहेको छ । बहुराष्ट्रिय राज्यका प्रवक्ता बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला निजले पद्मरत्न तुलाधरसहितका रहश्यमयी मानिस समाबिष्ट एक कार्यदल बनाएर विक्रम सम्वत हटाएर इस्वी चलाउने प्रक्रिया शुरु गरेका थिए । सरकारले नेपालीहरूको राष्ट्रिय परिचयपत्र जारी गर्दा परिचयपत्रबाट नेपालले शताब्दीयौँदेखि मानिआएको विक्रम सम्वत हटाएर इसाइ साल मात्र…