विपरीतलिङ्गीको जोडी र मायाप्रेम

यदि ससक वर्गको पुरुषसँग हस्तिनी वर्गको महिलाको जोडी बन्यो भने महिलामा पूर्ण यौन सन्तुष्टि हुन सक्दैन, जसको परिणाम उसले परपुरुषको खोजी गरेकी हुन्छे । अश्व वर्गको पुरुषको सङ्खिनी वर्गकी महिलासँग बिहे भयो भने पुरुषले यौन सन्तुष्टि पाउन सक्दैन र उ परस्त्री गमन गर्ने हुन्छ । ✍ तिलक पौडेल चराचर जगतमा फूल फुल्ने बनस्पतिमा भए पुंकेशर…