जनताप्रति आभारी रहेको प्रधानमन्त्री मोदीको सन्देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडिएले लगातार तेस्रो सरकार बनाउने र यो ‘सबका साथ सबका विकास’को भारतको सङ्कल्पको विजय भएको बताएका छन् । लोकसभा चुनावको नतिजापछि नयाँदिल्लीस्थित भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, 'जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा विश्वास…