पटके सरकारहरू पटक-पटक अनुत्तीर्ण भइरहेका छन् । जनताको स्वरमा भन्नुपर्दा सरकारको उपस्थिति कतै देखिँदैन । त्यसैले अनिश्चितता लम्बिइरहेको छ, जसले गर्दा अनेकौँ बुँदे सम्झौता गराउनेहरूलाई थप हौसला र उत्साह प्राप्त भएको छ । उनीहरू नयाँ बुँदासहितको सम्झौताको तयारी गर्दैछन् । ✍ दीपेन्द्र पाण्डे मुलुकमा समस्या छन् भन्ने कुरामा सबै सहमत छन् । तर समाधान कसरी…