सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासमा आज सुनुवाइ सकिएपछि आगामी असार १२ गते निर्णय सुनाउने मिति तय गरिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले मुद्दाको…