‘९ सय मेगावाट बिजुली थपिने कुरा हावादारी’ : जलस्रोत जानकार

सरकारले आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत थप गर्ने बजेटमार्फत उद्घोष गरेको छ । राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पुऱ्याइने सरकारको योजना छ । प्रतिव्यक्ति विद्युत खपत ४ सय ५० युनिट पुऱ्याइने र आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने पनि सरकारको योजना छ । तर, विद्युत उत्पादन योजना पूर्णरुपमा…