सुरेन्द्र सुवेदी, काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारवाहीमा परेका चालकलाई स्वयंसेवकको रुपमा परिचालन गरेपछि यसको प्रभावकारिता अध्ययन सुरु भएको छ । मादक पदार्थ सेवन गरेर, लेन लाइन पालना नगर्ने, रातो बत्तीमा गाडी नरोक्ने र तीव्र गतिमा सवारी चलाउने चालकलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार ट्राफिक प्रहरीलाई सघाउन स्वयमसेवकको रुपमा सडकमा खटाउन थालिएको छ । उपत्यकामा…