काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी-स्टेटको जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १ सय १ कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले फेसबुकमार्फत जग्गा सट्टाभर्ना लिन खोज्नेहरुको नाम सार्वजनिक गरेका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी-स्टेटको जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १ सय १ कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले फेसबुकमार्फत…