ह्युस्टन शहरमा आँधीका कारण मृत्यु हुनेका सङ्ख्या सात पुग्यो

टेक्सास (अमेरिका)को ह्युस्टन शहरमा गम्भीर मौसमको साथै आएको आँदीका कारण मृत्यु हुने सङ्ख्या बढेर सात पुगेको अधिकारीले बताएका छन् । अमेरिकाको चौथो ठुलो शहर ह्युस्टनमा गत बिहीबार भएको भारी वर्षासँगै प्रतिघण्टा सय माइलसम्मको गतिमा आएको हावाले गर्दा थप तीन जनाको मृत्यु पुष्टि भएसँगै मृतकको सङ्ख्या सात पुगेको छ । तीव्र आँदीका कारण आवासीय क्षेत्रमा रूख…