‘एक्स्पो’ उद्घाटनका लागि राष्ट्रपति भण्डारी चितवन जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन पुग्दै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन जान लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो आयोजना गर्दैछ । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालका अनुसार राष्ट्रपति भण्डारीबाट शुक्रबार दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उक्त…