कर्तव्य ज्यान मुद्दामा ७७ प्रतिशत उपलब्धि

सुरेन्द्र सुवेदी, काठमाडौं सर्वश्वसहित जन्मकैद सजाय भएका धादिङको ज्वालामुखीका ७० वर्षीय सूर्यबहादुर दवाडी झरार रहेको २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंशसम्बन्धी झगडामा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा २०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वश्वसहित जन्मकैद फैसला गरेको थियो । यसैगरी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी…