एमसीसी मुद्धा बल्झिएपछि पाँचदलीय गठबन्धन छाडेर जनमोर्चा सडकमा

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी तीव्र भइरहेको बेला शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको एक घटक सडक आन्दोलनमा होमिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको पाँचदलीय सत्ता गठबन्धनबाट अलग भएर जनमोर्चा एमसीसीको विरोधमा आन्दोलनमा उत्रिएको हो । सत्ता गठबन्धन तथा…