मिटरब्याज, सहकारी र लघुवित्त पीडितले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरू लामो समय पैदल हिँडेर काठमाडौं आएर प्रदर्शन गरिरहेका हुन् । सकारले मिटरब्याजपीडितलाई न्याय दिन कानून निर्माण गरेको भएपनि पीडितको समस्या जस्ताकोतस्तै छ । उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । त्यसैगरी लघुवित्त पीडित र सहकारी पीडितहरूको पनि समस्या उस्तै छ । सहकारीबाट पीडित बनेका…