✍ सुरेन्द्र सुवेदी, काठमाडौं इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको पाँच दिनभित्रै फरार भएका खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका फरार चार जना दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ परिसकेका छन् । देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीलाई…