सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् एजेण्डा

file photo सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ । स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । गठबन्धन बैठकमा राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बुझिएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि…