प्रज्ञाप्रतिष्ठानमा भाषा, साहित्यका जानकारको उपस्थिति हुनुपर्नेमा शून्यहरूको बाहुल्य भयो । एक दुइवटा कविता लेख्दैमा कोही कवि हुने होइन, कवि हुँदैमा पनि प्राज्ञ हुने होइन । प्राज्ञ हुन कम्तीमा पनि विश्व साहित्य र धेरै भाषामा दखल भएको मानिस हुनुपर्थ्यो । तर प्राज्ञ शब्दलाई किराँती वा माओवादी पार्टीले हास्यास्पद बनायो । ✍ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ एकेडेमी…