कुलमानबाट भ्रष्टाचारको बेग्लै काइदा !

अनियमितता छोप्न कर्मचारी नेतालाई वर्षेनी ५ करोड वितरण सुरेन्द्र सुवेदी, काठमाडौं विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान घिसिङका भ्रष्टाचार र अनियमितताका फेहरिस्त फेलापर्न थालेको छ । कार्यकारी प्रमुख घिसिङले प्राधिकरणभित्र उनले गरेका अनियमितता र भ्रष्टाचार ढाकछोप गर्न कर्मचारी युनियन र सङ्घका मजदूर नेताहरूलाई वर्षेनी ५ करोड रुपैयाँ वितरण गर्दै आएको खुलासा भएको हो । युनियनका केन्द्र,…