सिटौलाको दिन फेरि फर्किंदै !?

काङ्ग्रेसका पूर्व महामन्त्री एवम् वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको दिन फेरि फर्कने भएको छ । लामो समयदेखि कुनै उच्चपदीय जिम्मेवारीमा नरहनुभएका सिटौलालाई काङ्ग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । उहाँलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको काङ्ग्रेससम्बद्ध सूत्रहरूले बताएका छन् । तर अहिले निर्वाचनमा विजयी भएमा सिटौलालाई उपप्रधानमन्त्रीको हैसियतसहित गृहमन्त्रालयको जिम्मेवारी सुम्पने सोच शेरबहादुर देउवाले बनाउनुभएको…