महामारीसँग जुझ्न जापानले आईडीएलाई ३ अर्ब ४० करोड डलर प्रदान गर्ने

जापान प्रतिनिधि जापानले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)लाई ३ खर्ब ७६ अर्ब ७० करोड येन (३ अर्ब ४० करोड डलर) प्रदान गर्ने भएको छ । कोरोना भाइरस महामारीको प्रभावबाट उम्किनका लागि गरिब देशहरुलाई मद्दत गर्न जापानले आईडीएलाई सो सहयोग गर्न लागेको हो । आईडीएले आफ्नो कोषलाई न्यून आय भएका ७४ देशहरुलाई खोप उपलब्ध गराउने,…