रामचन्द्रसहित दर्जन बढी नेताको राजनीतिक यात्रा सङ्कटग्रस्त

नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनसँगै काङ्ग्रेसका एक दर्जनभन्दा बढी नेताहरूको राजनीतिक भविष्य सङ्कटमा परेको देखिएको छ । चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने मौका पाएकै भए पनि पराजित भएर रामचन्द्र पौडेलको राजनीतिक यात्रामा पूर्णबिराम लाग्ने निश्चित थियो । उम्मेदवार बन्ने रहर समेत पूरा नभइ रामचन्द्र पौडेलको राजनीति सकिएको छ । काङ्ग्रेसमा अब पौडेलको भूमिका नमागिएको सुझाव दिने…