सुरेन्द्र सुवेदी, काठमाडौं वीर अस्पतालमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेका छन् । वीरका उपसचिव थमनारायण शर्मा (लेखा) र बाबुराम घिमिरे (प्रशासन)ले निर्देशक डा. सन्तोष पौडेलसँग मिलेर प्रशासनिक अनियमितता, 'प्रि-पेड' भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, सम्पति सुद्धिकरण र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेका हुन् । स्वास्थ्यसचिवलाई सम्बोधन गरेर वीरका कर्मचारीले निर्देशक…