सन् २०२३ लाई फर्केर हेर्दा

दिलिप शर्मा, काठमाडौं अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो वर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू-राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल गऱ्यो ।…