सरकार, दल र न्यायालयबीच अनैतिक सम्बन्ध जकडिएको छ !

गलत कर्म गर्नेहरूविरुद्ध उजुरी कहाँ गर्ने ? सुनुवाइ कसले गर्ने ? प्रहरी, प्रशासन, न्यायालयसम्म बिचौलियाहरूकै पहुँच छ । स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म उनीहरूको संरचनागत सञ्जाल छ । उनीहरूका विरुद्ध उजुरी परे पनि सरकारले चासो नै प्रकट गर्दैन । श्याम क्षेत्री राजनीतिमा छाएको बेथिति पछिल्लो दशकमा मुलुकको सर्वोच्च न्यायालयसम्म छिऱ्यो । यसको ज्वलन्त उदाहरण हो, बार…