नेपालमा ‘रैथाने’ बालीको अवस्था

रैथाने बालीको महत्त्व खाद्य सुरक्षा, बाली जैविक विविधता, पोषणदेखि स्वस्थ जीवनयापनसम्म रहेको हुन्छ । रैथाने बालीमा पाइने पौष्टिक तथा औषधिजन्य महत्त्वबारे प्रचारप्रसार गरी उपभोक्तामा जागरूकता ल्याउनु आवश्यक छ । ✍ शर्मिला सुवेदी नेपालका प्रमुख खाद्य बालीहरू धान मकै गहुँ आदि मानिन्छन् । खाद्य तथा पोषण सुरक्षामा यसका अलावा अन्य बालीहरू कोदो, फापर, जौ, उवा, चिनो,…