अन्तर्मनका रङ्गहरूमा भेटिएका जिन्दगीहरू

मनोपरामर्शकर्ता खिमा रिजालद्वारा लेखिएको पुस्तक ‘अन्तरमनका रङ्गहरू’ले मानिसको मनमा खेल्ने कुराको असरले जिन्दगीलाई कहाँसम्म पुऱ्याउनसक्छ भन्ने विभिन्न उदाहरणसहित स्पष्ट गरेको छ । शरीरलाई मष्तिष्कले निर्देश गर्ने हुँदा हाम्रो मष्तिक स्वस्थ हुनु आवश्यक हुन्छ । ‘मन’ जसको बारेमा यसै हो र यस्तै नै हुन्छ भनेर कसैले परिभाषित गर्न सकेको छैन । जता लग्यो त्यतै जाने, जे…